अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग

विकल्प न्यूज/बेनी जेठ २४ गते ।  म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी स्वास्थ्य सामग्री खरिद गरेर … Continue reading अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग